काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज दुई खेल हुँदै छन्। त्रिवि क्रिकेट रंगशालामा मध्याह्न १२:३० बजे हुने पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्नेछन्। प्लेअफको दौडमा रहेको कर्णाली तेस्रो जितको खोजीमा छ भने लगातार चार हार ब्यहोरेको पोखरा पहिलो जित निकाल्न चाहन्छ। यस्तै, साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज आमनेसामने हुनेछन्। दुवै टोली आजको खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्यका साथ मैदान उत्रनेछन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
एनपीएलमा आज दुई खेल: कर्णाली र पोखरा तथा चितवन र काठमाण्डू भिड्दै
Previous Articleडोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
Next Article आजदेखि कोप-३१ सुरुः नेपालले खोज्नेछ जलवायु न्याय


NPL Special
NPL Special
NPL Special
NPL Special