एमालेले इन्धनमा लगाइएको दोहोरो कर घटाएर ग्यासमा राहत दिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभामा एमाले उपनेता पद्मा अर्यालले महँगीले प्रभावित जनतालाई राहत प्याकेज ल्याउन आग्रह गरिन् । उनले गरिब, श्रमिक र मध्यम वर्गलाई सहुलियत दिन तथा स्थानीय तहसँग समन्वय गरी किसानलाई रासायनिक मल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराइन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleप्रधानमन्त्री संसद्को अंगजस्तो देखिएनन् : अर्जुननरसिंह केसी
Next Article सेयर बजारमा गिरावट, नेप्से १२ अंकले घट्यो


