संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व मौसम विज्ञान सङ्गठनले आगामी पाँच वर्ष विश्व इतिहासकै सबैभन्दा तातो समय बन्न सक्ने चेतावनी दिएको छ। सन् २०२६–२०३० बीच विश्व तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको जनाएको छ। एल निनो प्रभाव, जीवाश्म इन्धनको प्रयोग र जलवायु परिवर्तनले तापक्रम, चरम मौसम, सुक्खापन र वर्षामा असन्तुलन बढाउने प्रतिवेदनले उल्लेख गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आगामी पाँच वर्ष अझ तातो र जोखिमपूर्ण हुने संयुक्त राष्ट्रसङ्घको चेतावनी
Previous Articleसांसदलाई विशेषाधिकार दिने नियमावली प्रावधान हटाउन विपक्षीको माग
Next Article रविन्द्र ढाँट रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा


