सिरियामा १२ वर्षदेखि रहेको अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको छ। हसाकास्थित कसराक एयरबेसबाट अन्तिम सैनिक जोर्डनतर्फ फर्किएका छन्। यसले कुर्द नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेसलाई असर पार्दै उनीहरूलाई सिरियाली सरकारसँग सहकार्य गर्न बाध्य बनाएको छ। तेल–ग्यास क्षेत्र सरकारको नियन्त्रणमा आएका छन्। अमेरिका–सिरिया सम्बन्ध पनि सुधारतर्फ उन्मुख देखिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


