सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनपछि १०० शय्या वा सोभन्दा बढी क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन्। राष्ट्रिय चिकित्सा शिक्षा आयोग र शिक्षा तथा खेलकुद मन्त्रालयलाई उच्च अदालत पाटनको आदेश कार्यान्वयन गर्न निर्देशन दिइएको छ। यसबाट थप करिब २ हजार विद्यार्थीले पीसीएल नर्सिङ अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special