काठमाडौं, विश्वभर आज नोभेम्बर १४ मा विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व मधुमेह दिवस मनाइँदैछ। मधुमेहको रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले दिवस मनाइन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको जोखिम तीव्र रूपमा बढिरहेको छ। चिकित्सकले स्वस्थ खानपान, नियमित व्यायाम र स्वास्थ्य परीक्षणमा जोड दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special