काठमाडौं, तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा विकास हुँदै गएको छ। गत कात्तिकका दुई मङ्गलबारमा मात्रै मन्दिरमा ९३ वटा फूलको डोली चढाइएको र १० हजारभन्दा बढी भक्तजनले पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। करिब एक हजार दुई सय मिटर उचाइमा रहेको मन्दिर धार्मिक आस्थासँगै प्राकृतिक दृश्यावलोकनका लागि पनि आकर्षक गन्तव्य बनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special