काठमाडौं, भूमि व्यवस्था तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले निजामती सेवाप्रतिको जनविश्वास पुनःस्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिएको बताएकी छन्। ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उनले कर्मचारीतन्त्रमा रहेको भनसुन, ढिलासुस्ती र बिचौलियाको प्रभाव अन्त्य गरिने बताइन्। कानुनविपरीतका काम गर्न आउने दबाब अस्वीकार गर्न पनि उनले कर्मचारीलाई आग्रह गरिन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार गरिने : मन्त्री रावल
मन्त्री रावल–सम्बोधन
ललितपुर, ७ मङ्सिरः
ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहमा सम्बोधन गर्नुहुदै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल । तस्बिरः घनश्याम श्रेष्ठ÷रासस

NPL Special
NPL Special
NPL Special
NPL Special