काठमाडौं, नेपालका परराष्ट्रसचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिश्रीबीच बुधबार द्विपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा उच्चस्तरीय भ्रमण, हवाई, रेल, सडक तथा पुलमार्फत सम्पर्क सञ्जाल विस्तार, व्यापार सहजीकरण, विकास सहकार्य र ऊर्जा क्षेत्रको साझेदारी सुदृढ गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मिश्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special