काठमाडौं, नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचार भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै आधिकारिक विवरणबिना समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। कम्पनीले सार्वजनिक खरिद ऐन, आर्थिक विनियमावली तथा सम्बन्धित कार्यविधिअनुसार खरिद प्रक्रिया अघि बढाउने स्पष्ट पारेको छ। खरिदसम्बन्धी समाचार प्रकाशनअघि प्रवक्ता, सूचना अधिकारी वा सम्बन्धित शाखाबाट आधिकारिक जानकारी लिन पनि टेलिकमले अनुरोध गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special