काठमाडौं, बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन परिचालन गरेको छ। निगरानीका लागि ड्रोन र बडी क्यामेरा तथा दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ। हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि उनका समर्थक सक्रिय भएका छन्। यसैबीच, सरकारले कानुनी प्रक्रियामार्फत उनलाई स्वदेश फर्काउने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special