काठमाडौं,
अमेरिकाले भारतीय वस्तुमा १७ प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरेपछि भारतले व्यापारसम्बन्धी विवाद द्विपक्षीय वार्ताबाटै समाधान गर्न आग्रह गरेको छ। भारतको वाणिज्य मन्त्रालयले अमेरिका-भारत व्यापार सम्झौतालाई छिट्टै निष्कर्षमा पुर्याउन प्रयास भइरहेको जनाएको छ। अतिरिक्त उत्पादनको आरोपमा अमेरिकाले प्रस्ताव गरेको नयाँ कर लागू हुनुअघि सार्वजनिक टिप्पणीको प्रक्रिया पूरा गर्नुपर्नेछ। भारतले भने आफ्नो उत्पादन क्षमतामा संरचनात्मक अतिरिक्तता नरहेको दाबी गरेको छ
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
अमेरिकी कर विवाद वार्ताबाटै सुल्झाउन भारतको आग्रह
Previous Article३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा नीति बन्दै
Next Article मन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा


NPL Special
NPL Special
NPL Special
NPL Special