काठमाडौं, सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्न थालेको छ। जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक स्रोतको हिस्सा निर्धारण गर्ने नयाँ नीतिले लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए) प्रक्रिया खुलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल १६ हजार ४२५ मेगावाटभन्दा बढी क्षमताका आयोजना पिपिएको प्रतीक्षामा छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
३० हजार मेगावाट विद्युत् उत्पादनका लागि नयाँ ऊर्जा नीति बन्दै
Previous Articleहिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
Next Article अमेरिकी कर विवाद वार्ताबाटै सुल्झाउन भारतको आग्रह


NPL Special
NPL Special
NPL Special
NPL Special