म्याड्रिड, आवासको बढ्दो मूल्य र जीवनयापन खर्चविरुद्ध स्पेनभरि भएको राष्ट्रव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको छ भने बार्सिलोनामा १८ जना पक्राउ परेका छन्। म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको अधिकारीहरूले जनाएका छन्। प्रदर्शनकारीले घरभाडा नियन्त्रण र सुलभ आवासको माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
आवास सङ्कटविरुद्ध स्पेनमा लाखौँ सडकमा, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप
Catalan regional police officers (Mossos d'Esquadra) are pictured with a fire in background during a nationwide general strike over the country's housing crisis, with workers also demanding greater purchasing power ahead of a snap general election at the end of the month, in Barcelona on November 11, 2026. Tens of thousands of protesters marched across Spain during a general strike over housing affordability and purchasing power just weeks before an early general election. (Photo by Josep LAGO / AFP)

NPL Special
NPL Special
NPL Special
NPL Special