काठमाडौं, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल हस्तक्षेप गर्न अपिल गरेका छन्। उनले पाकिस्तानी सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाको आरोप लगाएका छन्। यसैबीच, एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको स्वास्थ्य उपचार, परिवार तथा कानुनी प्रतिनिधिसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै आवश्यक सुविधा उपलब्ध गराउन माग गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special