काठमाडौं, नेकपा एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने जनाएको छ। भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका पदाधिकारी तथा जनप्रतिनिधिसम्मको सहभागिता रहनेछ। पार्टीका अनुसार भेलाको मुख्य उद्देश्य आगामी स्थानीय तह निर्वाचनको तयारी गर्नु, वैचारिक तथा संगठनात्मक एकता सुदृढ गर्नु र पार्टीको आगामी कार्यदिशा तय गर्नु रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleबझाङ अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो
Next Article बंगलादेशमा नेपालको ४० मेगावाट बिजुली निर्यात बन्द


NPL Special
NPL Special
NPL Special
NPL Special