काठमाडौं, बझाङको बुंगलमा सोमबार भएको अटो दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। ब्रेक फेल भएर अटो सडकबाट करिब ९०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। खोजीका क्रममा चार वर्षीया रियास महराको शव फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा एक बालक सकुशल रहेका छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बझाङ अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो
Previous Articleउपत्यकामा एक महिनामा करिब १३ हजार सवारीचालक कारबाहीमा
Next Article एमालेको राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुने


NPL Special
NPL Special
NPL Special
NPL Special