काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणासभामा बोल्दै उनले मुलुक असाधारण संकटमा रहेकाले आग्रह, पूर्वाग्रह र संकीर्णता त्यागेर राष्ट्रिय स्वाधीनता रक्षाका लागि एक हुनुपर्ने बताएका छन्। उनले केपी शर्मा ओली, मोहन वैद्य, मोहनविक्रम सिंह र नेत्रविक्रम चन्दलगायतलाई पनि एकताका लागि आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special