काठमाडौं, नेपाल राष्ट्र बैंकले तिहारका लागि आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ। बैंकले साढे दुई ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका सिक्का उपलब्ध गराउनेछ। वाणिज्य बैंकबाट ३५ किलो सुन खरिद गरी असर्फी बनाइएको हो। एक व्यक्तिले एउटा असर्फी र तीनवटासम्म चाँदीका मेडालियन किन्न सक्नेछन्। मूल्य सोही दिनको बजारदरअनुसार निर्धारण हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
Previous Articleपोखरालाई हराउँदै लुम्बिनी अपराजित, अंकतालिकाको शीर्ष स्थानमा
Next Article अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान जारी



NPL Special
NPL Special