पोखरा, नेपाली कांग्रेसले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको खाका तयार पार्न मंसिर १ देखि ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ। महामन्त्री प्रदीप पौडेलले पोखरामा आयोजित कार्यक्रममा पार्टीका कमजोरी सुधार्दै एकता र समन्वय बलियो बनाउने बताए। अभियानअन्तर्गत जिल्ला तथा प्रदेश अधिवेशन र स्थानीय तह निर्वाचनको तयारीसमेत अघि बढाइनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special