काठमाडौं, भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि मंगलबार नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनले दिल्ली पुगेर जिम्मेवारी सम्हाल्नेछन्। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका एजेन्डालाई अन्तिम रूप दिन दुवै देशले तयारी गरिरहेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special