काठमाडौं, काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ मा शुक्रबार साँझ बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो। दुर्घटनामा कञ्चनपुरका २५ वर्षीय रमेश चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special