धनगढी, सडक दुर्घटना र बालीनालीमा हुने क्षति घटाउन धनगढी उपमहानगरपालिकाले तीन स्थानमा गौशाला सञ्चालन गरेको छ। देवरिया, रामपुर र फूलबारीमा रहेका गौशालामा एक हजारभन्दा बढी सामुदायिक पशुको संरक्षण गरिएको छ। फूलबारीस्थित गौशालामा मात्रै ५०० भन्दा बढी गाईगोरु छन्। गौशालाबाट उत्पादित दूध र जैविक मल बिक्रीसमेत गर्न थालिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleपहिरो हटाउन नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
Next Article हिमाली जिल्लामा मंसिर २४ र २५ मा कांग्रेस अधिवेशन


NPL Special
NPL Special
NPL Special
NPL Special