चितवन, तुइनखोलामा पहिरोको जोखिमयुक्त भाग हटाउन नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्म बिहान ११ः००देखि ४ः०० बजेसम्म सडक बन्द गरेको हो । सडक बन्द हुँदा दिउँसो नारायणगढबाट काठमाडौँ तथा पोखरातर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका छन् ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Next Article छाडा चौपाया व्यवस्थापनमा धनगढीको गौशाला प्रभावकारी


NPL Special
NPL Special
NPL Special
NPL Special