काठमाडौं, तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ। बजार, धार्मिकस्थल, यातायात केन्द्र र सीमा नाकामा निगरानी बढाइएको छ। यात्रुको सुरक्षाका लागि देशभर ४०८ स्थानमा सहायता कक्ष स्थापना गरी कम्तीमा एक हजार १६५ प्रहरी परिचालन गरिएको छ। चोरी, लुटपाट, जुवातास र कालोबजारी नियन्त्रणमा विशेष निगरानी गरिने प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special