नवलपरासी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका-११ बाहुनिकुनामा गएराति बोलेरो पिकअप जिप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका अनुसार लु २ च ८९९७ नम्बरको बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्याक्टर ठोक्किँदा बोलेरोमा सवार विनयी त्रिवेणी-४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
घाइतेमध्ये आठ जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ भने पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नवलपुरमा पिकअप जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ घाइते
Next Article हाइब्रिड धानको सफल परीक्षण


NPL Special
NPL Special
NPL Special
NPL Special