काठमाडौं, नुवाकोटको विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ। भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक बुद्धिमान तामाङ तथा सुनिता थापामगर र बिन्दा थापामगर रहेका छन्। तीनै जनालाई त्रिशूली अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special