हेटौँडा, मकवानपुरको बकैया गाउँपालिकामा कम्बाइन हार्भेस्टर मेसिनको प्रयोग गरी धान काटिँदै । गाउँपालिकाले यस वर्ष भित्र्याएको उक्त मेसिनबाट धान काट्ने र चुट्ने काम एकैपटक गर्न सकिन्छ। गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेका अनुसार स्थानीय किसानलाई प्रतिविघा रु चार हजारमा मेसिनको सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special