काठमाडौं, नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आफूविरुद्ध परेको उजुरीका सन्दर्भमा नेपाल प्रहरीको साइबर ब्युरो पुगी सहमति गरेर फर्किएका छन्। सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पत्रकार रोशन खड्काले उजुरी दिएका थिए। लक्ष्मीपूजाको बिदाकै दिन ब्युरोमा भएको छलफलमा दुवै पक्ष अब आइन्दा अप्रमाणित कुराहरू सामाजिक सञ्जालमा नराख्न राजी भएसँगै आपसी सहमतिमा यो विवाद समाधान भएको नेपाली कांग्रेसको मिडिया सेन्टरले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी
Previous Articleकुकुरको कला प्रदर्शन
Next Article ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु


NPL Special
NPL Special
NPL Special
NPL Special