काठमाडौं, नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नबुझाएका नौ र अनुमतिपत्र नवीकरण नगरेका २० दूरसञ्चार सेवा प्रदायकलाई १५ दिनभित्र रकम चुक्ता गर्न निर्देशन दिएको छ । पहिलो समूहले विगतका आर्थिक वर्षको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम बुझाएका छैनन् । दोस्रो समूहले बक्यौता नतिरेका कारण अनुमतिपत्र नवीकरण गरेका छैनन् । रकम नबुझाए अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
बक्यौता नतिर्ने ९ र अनुमतिपत्र नवीकरण नगर्ने २० सेवा प्रदायकलाई चेतावनी
Previous Articleएपेकमा चीन अग्रणी भूमिका निर्वाह गर्न तयार छः सी
Next Article काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर


NPL Special
NPL Special
NPL Special
NPL Special