काठमाडौं, मौसम विज्ञान विभागले कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गर्दै पश्चिमी वायुको आंशिक प्रभावले हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। तराईमा भने बिहीबार र शुक्रबार मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। सोमबार राति केही हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special