काठमाडौं, जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप-३१) मा सन् २०३५ सम्म विकासोन्मुख देशलाई वार्षिक कम्तीमा एक खर्ब २० अर्ब अमेरिकी डलर अनुकूलन वित्त उपलब्ध गराउने प्रस्तावमा सहमति जुट्न चुनौती देखिएको छ। सम्मेलनको अध्यक्षताले अघि सारेको मस्यौदामा हालको अनुकूलन वित्त तीन गुणा बढाउने प्रस्ताव गरिएको छ। तर, विकसित देशले छुट्टै वित्तीय दायित्व निर्धारण गर्ने विषयमा असहमति जनाएका छन्। विकासशील देशहरूले भने अनुदानमा आधारित र पूर्वानुमानयोग्य वित्त उपलब्ध गराउन माग गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कोप-३१ मा अनुकूलन वित्त बढाउने प्रस्तावमा विकसित र विकासोन्मुख देशबीच मतभेद
Previous Articleइरानको बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो
Next Article यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


NPL Special
NPL Special
NPL Special
NPL Special