काठमाडौं, प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ। विपक्षी बनाइएका नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई अदालतको म्याद बुझाउन बाँकी रहेकाले सुनुवाइ रोकिएको हो। यसअघि प्रहरी प्रधान कार्यालयले केसीको पदनाम एआईजी रहेको भन्दै म्याद बुझ्न अस्वीकार गरेको थियो। सर्वोच्चले अर्को पेसी तोकेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special