काठमाडौं, भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा औपचारिक रूपमा स्वागत गरेका छन् । द्विपक्षीय औपचारिक भेटवार्ता सुरु हुनुअघि हैदरावाद हाउस परिसरमा प्रधानमन्त्री मोदीले शाहलाई स्वागत गरेका हुन् ।
तस्बिर: प्रधानमन्त्रीको कार्यालय





NPL Special
NPL Special
NPL Special
NPL Special