काठमाडौं, बेलायती राजकुमार ह्यारीले सामाजिक सञ्जालका कारण बालबालिकाको ज्यान जाने घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रविधि कम्पनीहरूलाई बालसुरक्षामा जिम्मेवार र पारदर्शी बन्न आग्रह गरेका छन्। युरोपेली संसद्मा ‘लस्ट स्क्रिन मेमोरियल’ उद्घाटन गर्दै उनले बालबालिकालाई अनुपयुक्त सामग्रीबाट जोगाउन र सन्तान गुमाएका अभिभावकलाई डिजिटल विवरण उपलब्ध गराउनुपर्ने बताएका छन्। कार्यक्रममा पत्नी मेघन मार्कल पनि सहभागी भएकी थिइन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special