नवलपुर, युवा मौलिक बाजाहरुप्रति आकर्षित हुन थालेपछि तिहारका समयमा मादलको कारोबार बढ्दै गएको छ । विगत २७ वर्षदेखि मादल बनाउने काममा व्यस्त यहाँका कालीगढ नारायण नेपालीले मौलिक बाजा मादलको माग पुरानै अवस्थामा फर्किएको बताए ।
विगतका वर्षहरुमा चाडपर्वका समयमा मात्र केही मात्रामा मादलको माग हुने गरेको स्मरण गर्दै नेपालीले अहिले मादलको बजार सदाबहार रहेको र त्यसमा तिहारको समयमा कारोबार बढ्दै गएको बताए । “मैले मादल बनाउन सुरु गर्दा मादलको माग राम्रो थियो । नाचगानमा स्पिकर बजाएर गरेर उफ्रिदैनथे”, उनले विगतलाई स्मरण गर्दै भने, “अघिल्लो केही वर्षमा स्पिकरले खाएको मादलको बजार फेरि पुरानै लयमा फर्किएको छ ।”
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleअमेरिकाले इरानमा भूमि मार्गहरू अवरुद्ध गर्न कार्यदल गठन
Next Article चीनको हाइनान टापुमा भ्यागुताको नयाँ प्रजाति फेला


NPL Special
NPL Special
NPL Special
NPL Special