यमनका हुथी विद्रोहीले साउदी अरबलाई लक्षित गरी प्रहार गरेका एक ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र साउदी सैन्य गठबन्धनले बीचमै रोकेर नष्ट गरेको छ। साउदीको पूर्वी प्रान्त र दक्षिणपश्चिमी क्षेत्रलाई लक्षित गरी सोमबार (असोज १०) यी आक्रमणहरू गरिएका थिए।
यसअघि शनिबार (असोज ८ ) र आइतबार (असोज १०) साउदीका दुई प्रमुख विमानस्थल (रियाद र दम्माम) मा भएका शृङ्खलाबद्ध हुथी आक्रमणहरूमा परेर हालसम्म १३ जनाको मृत्यु भइसकेको छ भने ३२० जना घाइते भएका छन्। शनिबारको घातक आक्रमणपछि आइतबार पुनः रियाद र दम्मामका विमानस्थललाई लक्षित गरी थप हवाई आक्रमणहरू गरिएका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
साउदी अरबमाथि हुथीको आक्रमण प्रयास असफल, ड्रोन र क्षेप्यास्त्र नष्ट
Previous Articleमध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
Next Article अमेरिकी प्रस्तावप्रति इरानको असन्तुष्टि


