काठमाडौं, नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनमा एकताबद्ध भएर सहभागी हुने र सरकारका गतिविधिविरुद्ध आन्दोलनका लागि तयार रहने निर्णय गरेको छ। करिब ३ हजार ४१४ प्रतिनिधि सहभागी भेलामा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एकढिक्का भएर लाग्न निर्देशन दिएका छन्। भेलापछि केन्द्रीय कमिटी बैठक बस्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special