काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका १४ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ। बिहीबार सूचना जारी गर्दै तोकिएको अवधिमा सन्तोषजनक जवाफसहित हाजिर नभए सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने जनाएको हो। गैरहाजिर हुनेमा प्रहरी नायव निरीक्षदेखि प्रहरी कार्यालय सहयोगीसम्म छन्। उनीहरू गत भदौ र असोजदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सम्पर्कविहीन १४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
Previous Articleमन्त्री चौधरी मासु भण्डारण केन्द्रको अनुगमनमा
Next Article आजपनि बढ्यो सुनचाँदीको मूल्य


NPL Special
NPL Special
NPL Special
NPL Special