सरकारले साउन १ देखि ५० युनिटभन्दा बढी घरायसी विद्युत् खपतमा ५ प्रतिशत र औद्योगिक तथा व्यावसायिक ग्राहकमा १३ प्रतिशत भ्याट लागू गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले नयाँ कर प्रणालीअनुसार बिलिङ सफ्टवेयर अद्यावधिक गरिरहेको छ। पहिलो ५० युनिटमा भ्याट नलाग्ने र त्यसभन्दा माथिको खपतमा मात्र भ्याट लाग्ने व्यवस्था गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


