सरकारले चालु आर्थिक वर्षको फागुनसम्म ७ खर्ब ५१ अर्ब ८५ करोडभन्दा बढी राजश्व संकलन गरेको छ। यस वर्ष १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखिएको छ। गत वर्ष यही अवधिमा ७ खर्ब २९ अर्ब संकलन भएको थियो। समीक्षा अवधिमा भ्याट, अन्तःशुल्क र भन्सार महसुल बढे पनि आयकर र ब्याजकरलगायत शीर्षकमा भने अपेक्षाअनुसार राजश्व उठ्न सकेको छैन।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरास्वपाले समानुपातिकतर्फ ५७ सांसदको नाम टुंगो लगायो
Next Article रास्वपामा संसदीय दलको नेता छान्न ढिलाइ


