महालेखापरीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ । प्रतिवेदनअनुसार अद्यावधिक बेरुजु गत वर्षभन्दा २.९९ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । संघीय, प्रदेश, स्थानीय तह तथा अन्य संस्थामा ठूलो रकम बेरुजु देखिएको छ । यस वर्ष ५ हजारभन्दा बढी निकायको लेखापरीक्षण गर्दा उक्त विवरण सार्वजनिक गरिएको हो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महालेखापरीक्षकको प्रतिवेदनः बेरुजु बढेर ७ खर्ब ५५ अर्ब पुग्यो
Previous Articleविपक्षी अवरोधबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
Next Article साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार


NPL Special
NPL Special
NPL Special
NPL Special