साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक १.७७ अंकले बढेर २,७३१.९४ बिन्दुमा पुगेको छ । १३ उपसूचकमध्ये ७ बढ्दा ६ घटेका छन् । कुल ३ अर्बभन्दा बढीको कारोबार भएको दिन १२७ कम्पनीको मूल्य बढ्यो भने १२० कम्पनी घटे । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रह्यो ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleमहालेखापरीक्षकको प्रतिवेदनः बेरुजु बढेर ७ खर्ब ५५ अर्ब पुग्यो
Next Article राखेपद्वारा एन्फामाथिको निलम्बन फुकुवा


NPL Special
NPL Special
NPL Special
NPL Special