आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले शीर्ष स्थानको स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ। १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाएर १९९ रन बनाउँदै पूरा गर्यो। कप्तान रोहित पौडेल ७४ रनमा नटआउट रहे भने इशान पाण्डेले ५५ रन बनाए। ललित राजवंशीले ४ विकेट लिए। यो जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । अब नेपालले सिरिजको अन्तिम खेल शुक्रबार अमेरिकासँग खेल्नेछ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


