राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का सदस्य गुञ्जन शाह ठकुरीसहित पाँच जनालाई फिर्ता बोलाएको छ। बुधबार सदस्यसचिवस्तरीय निर्णयबाट उनीहरूलाई फिर्ता बोलाइएको हो। फिर्ता बोलाइएकामा पौडी संघका विनोद श्रेष्ठ, सुटिङ संघका कृष्णहरि सेजु, ब्याडमिन्टन संघका शम्भु कार्की र साइक्लिङ महासंघका गणेशप्रसाद मैनाली पनि छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राखेपद्वारा क्यान सदस्य गुञ्जन शाह ठकुरीसहित पाँच जना फिर्ता
Previous Articleदुई महिनामा रेमिट्यान्स ४ खर्ब ३६ अर्ब रुपैयाँ पुग्यो
Next Article लगातार छैटौँ दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा


