नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ, जुन जीडीपीको ४५ प्रतिशतभन्दा बढी हो। डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर भई ऋणको भार थप बढेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। ऋण सेवा खर्च अत्यधिक बढ्दा सरकार ऋण तिर्नकै लागि ऋण लिनुपर्ने जोखिममा पुगेको छ। महालेखाले ऋणलाई उत्पादनमुखी र उच्च प्रतिफल दिने क्षेत्रमा मात्र प्रयोग गर्न सुझाव दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special