यातायात व्यवस्था विभागले देशभर सार्वजनिक सवारी साधनको नयाँ दर्तामा रोक लगाएको छ। अत्यधिक सवारी चाप, ट्राफिक जाम, प्रदूषण र लगानी जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म दर्ता बन्द गरिएको हो। जेठ ७ गते जारी परिपत्रअनुसार पेट्रोलियम तथा विद्युतीय दुवै सार्वजनिक सवारी दर्ता गर्न नपाइनेछ। निर्णय सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार गरिएको विभागले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेपालको सार्वजनिक ऋण भार तीव्र रूपमा बढ्दै
Next Article इन्धन महँगिँदा नेपालको आयात खर्च झन् बढ्यो

