आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै घरेलु सिरिज शानदार रूपमा समाप्त गरेको छ। नेपालले ३१८ रनको लक्ष्य प्रस्तुत गर्दै अमेरिकालाई १९५ रनमै समेट्यो। सन्दीप, ललित, दीपेन्द्र र गुल्सनको उत्कृष्ट बलिङ तथा इशान पाण्डेको ८४ रनको पारीले नेपालको जित सुनिश्चित गर्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


