नेपाल सरकारले अतिकम विकसित राष्ट्र (एलडीसी) बाट विकासशील राष्ट्रमा हुने स्तरोन्नति सन् २०२९ सम्म सार्न संयुक्त राष्ट्रसंघको सीडीपीलाई औपचारिक पत्राचार गरेको छ। सरकारले आर्थिक, भूराजनीतिक चुनौती, आपूर्ति अवरोध, र रेमिट्यान्समा असरलाई कारण बनाएको छ। एलडीसीबाट बाहिरिएपछि पाइने सुविधा गुम्ने जोखिम र रोजगारीमा असर पर्ने चेतावनी पनि दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेपालले एलडीसी स्तरोन्नति ३ वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई आग्रह
Previous Articleइरानमा हिरासतमा रहेका नेपाली युवाको मुद्दा छिटो टुंग्याउन आग्रह
Next Article केपी शर्मा ओली माथि एमालेभित्र दबाब बढ्दो


NPL Special
NPL Special
NPL Special
NPL Special