सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेर २६७७.८० विन्दुमा पुगेको छ। लगातार चौथो दिन बढेको बजारमा अधिकांश कम्पनी र सबै समूहगत सूचक उकालो लागे। सबल कम्पनीलाई सेयर धितो कर्जा सीमा ८० प्रतिशतसम्म पुर्याउने राष्ट्र बैंकको व्यवस्था, पर्याप्त तरलता, न्यून ब्याजदर र सेबोनको नीतिले लगानीकर्ताको मनोबल बढाएको विश्लेषण गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेप्सेमा ७९.७४ अंकको छलाङ, चार दिनमै १०७ अंकभन्दा बढी वृद्धि
Previous Articleसांसदका स्वकीय सचिवको पारिश्रमिक बढाउन सरकार सकारात्मक
Next Article दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन् : केपी ओली


NPL Special
NPL Special
NPL Special
NPL Special